ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

धुनिबेँसी नगरपालिका वडा नम्बर १ स्थित जयसिद्धि रोडा ढुंगा उद्योग प्रालिले सञ्चालन गरेको ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

उक्त घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको जनाएको छ। रासस

See More On

सुझावित समाचार