प्रधानमन्त्री देउवा भारत प्रस्थान

शुक्रबार, १८ चैत, २०७८
डिजिटल संस्करण
प्रधानमन्त्री देउवा भारत प्रस्थान

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

तीनदिने भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल एअरलाएयन्सबाट भारत प्रस्थान गरेका हुन्।

टोलीलाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाणलगायत विमानस्थल पुगेका थिए। प्रधानमन्त्रीका रूपमा देउवाको यो पाँचौँ भारत भ्रमण हो ।

सुझावित समाचार