पूर्वमन्त्री सिंह र करिश्मा मानन्धर एमाले प्रवेश

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण
पूर्वमन्त्री सिंह र करिश्मा मानन्धर एमाले प्रवेश

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टी प्रवेश गरेकी छिन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमका अवसरमा उनी एमाले प्रवेश गरेकी हुन्।

सो अवसरमा पूर्वमन्त्री  प्रेमबहादुर सिंहसहित उनको समाजवादी जनता पार्टीको केन्द्रीय समिति नै एमाले प्रवेश गरेको छ। एमाले अध्यक्ष ओलीले करिश्मा र सिंहसहित अन्य करिब दुई दर्जन व्यक्तिलाई पार्टीमा स्वागत गरेका छन्।

सुझावित समाचार