सैनिक मञ्चमा सेना दिवसका दृश्यहरू (फोटोफिचर)

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

सेना दिवसका अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। सो अवसरमा सेनाले नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र संगीत प्रस्तुत भइरहेको छ।

सेनाले वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। यस दिन सेनाले व्यावसायिक कार्य कुशलता झल्काउने विभिन्न सीप तथा प्रयोग गर्दै आएका विभिन्न सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गर्दै आएको छ।

तस्बिरहरू :

सुझावित समाचार