हराएको मूर्ति भेटिएपछि उत्सव मनाउँदै सुनाकोठीवासी (फोटोफिचर)

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेपछि ललितपुर महानगरीय प्रहरी परिसरले सुनाकोठीवासीहरूलाई मूर्ति हस्तान्तरण गरेको छ। गत माघ ९ गते मध्यराति हराएको बालकुमारीको मूर्ति  शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्पनजिकै रहेको करुणा मन्दिरको बाहिर फेला परेको हो। मूर्ति भेटिएपछि बाजा बजाएर नाच्दै रमाउँदै सुनाकोठीवासीले मूर्तिलाई मन्दिरमा लागेका छन्।

तस्बिरहरू :

सुझावित समाचार