एमसिसीविरुद्ध नेमकिपाको खबरदारी(फोटोफिचर)

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण

एमसिसी सम्झौता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेससमेत नगर्न सरकार र सांसदहरूलाई दबाब दिँदै खबरदारी सभा गरेको छ।

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेस नगर्न दबाब दिँदै खबरदारी सभा गरेको हो। सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेस गर्न नदिन सांसदहरूलाई अपिल गरे। खबरदारी सभामा देखिएका केही दृश्यहरू : 

See More On

सुझावित समाचार