टुँडिखेलमा यसरी मनाइँदै छ तमु ल्होसार (फोटोफिचर)

बिहिबार, १५ पुष, २०७८
डिजिटल संस्करण

आज गुरुङ समुदायको पर्व तमु ल्होसार देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइँदै छ। काठमाडौंको वसन्तपुरबाट टुँडिखेलसम्म गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक नृत्य र झाँकीहरू निकालिएकाे छ। सो अवसरमा टुँडिखेलमा तमु ल्होसारको यस्तो देखियो रौनक :

सुझावित समाचार