नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ। महाधिवेशनमा पार्टीका नेता–कार्यकर्ता तथा अन्य विभिन्न पार्टीका नेताहरूको उपस्थिति छ। अहिले नेताहरूको सम्बोधन जारी छ। महाधिवेशनस्थलमा नेता–कार्यकर्ताको चहलपहल बढ्दो क्रम जारी छ। तस्बिरमा हेर्नुहोस् माओवादीको महाधिवेशनका दृश्यहरू :







