प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

शनिबार, ३ पुष, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवाले आइतबार बैठक आह्वान गरेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार अपराह्न चार बजे बस्ने छ । बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि एमालेले अवरोध गर्दै आएकाले दुवै सदनका कामकारबाही प्रभावित हुँदै आएको छ । 

सुझावित समाचार