सानेपामा कार्यकर्ताको नारा : ‘कांग्रेसभित्र क्रान्ति, गगन–विश्व महामन्त्री’ (फोटोफिचर)

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जितनजिक पुगेका छन्। जितनजिक पुगेसँगै उनीहरू पार्टी कार्यालय सानेपा पुगेका छन्। सानेपामा नेता–कार्यकर्ताले थापा र शर्माको पक्षमा नारा लगाउँदै खुसी व्यक्त गरिरहेका छन्।

तस्बिरहरू :

सुझावित समाचार