भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन सिंहको निधन

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

भारतको तमिलनाडुको कन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ। ८ डिसेम्बरमा भएको हेलिकोप्टर दुर्घटनामा सिडिएस जनरल विपिन रावतसहित १३ जनाको निधन भएको थियो। उक्त दुर्घटनामा क्याप्टेन सिंह गम्भीर घाइते भएका थिए। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।
 

सुझावित समाचार