बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ। ह्याकरले उनको प्रोफाइल फोटो र सबै पोस्ट डिलिट गरिदिएका छन्। यस विषयमा जोनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनी मौन रहेकाले उनका फलोअर्सले यसलाई कुनै विशेष घोषणाका लागि अपनाएको रणनीतिका रूपमा लिएका छन्। इन्स्टाग्राममा जोनको ९.७ मिलियन फलोअर्स छन्।
जोन अब्राहमको इन्स्टाग्राम ह्याक, ह्याकरद्वारा सबै पोष्ट डिलिट
बजारले होइन, चेतनाले बन्छ राम्रो सिनेमा
३ हप्ता अघि
लोपोन्मुख नृत्य संरक्षणमा ऋतम्भरा
२ हप्ता अघि
पहिलोपटक युरोप भ्रमण गर्दै मंगोलियन हार्ट
३ हप्ता अघि
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
२ हप्ता अघि
सुझावित समाचार
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँ…
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
चलचित्र सलल बग्छ । कहीँ पनि बोरिङ फिल हुँदैन । सरल र मार्मिक छन् संवादहरू । विशेषगरी, कलाकार सेलेक्सन, भाषा, रंग, सादगीपन…
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
लमजुङ- चीनको फुगोङमा एक साँझ नेपाली मौलिक पोसाकमा सजिएका कलाकार कौरा नृत्यको ताल सुरु गर्दै थिए । उनीहरूले देउसी र भैलोको…
दसैँको पूर्वसन्ध्यामा र्यापर भियोमाको लाइभ कन्सर्ट हुने
काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा र्‍यापर भियोमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। दसैँको पूर्वसन्ध्यामा १६ असोजमा आ…
लोकनाथ पौडेलको जीवनमा आधारित वृत्तचित्र सार्वजनिक
चार दशकभन्दा बढी समय शिक्षण पेसामा समर्पित हुँदै सामाजिक, साहित्यिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउ…
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
गायिका तथा मोडल रिया खत्रीले ‘युके शहर’ बोलको गीत सार्वजनिक गरेकी छिन्। शुक्रबार राजधानीमा एक कार्यक्रमबिच विमोचन…