प्रधानन्यायाधीशले तोके नाै इजलास, सबैखाले मुद्दाको पेसी तोकियो

बुधबार, १ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि नाै इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश जबराले आफूबाहेकको इजलास गठन गरेका हुन्। 

आजका लागि दुई एकल र सात संयुक्त इजलासमा सबै प्रकृतिका एक सय ८६ मुद्दाको पेसी तोकिएको छ।

सुझावित समाचार