सुन्धाराबाट यसरी समातिए बन्दकर्ता (फोटोफिचर)

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द गराउन हिँडेका विप्लव नेतृत्वको नेकपाका  कार्यकर्तालाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको छ । सडकमा टायर बालेर नाराबाजी गर्दै बन्दको समर्थनमा उत्रेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

सुझावित समाचार