उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न (फोटोफिचर)

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ ।  बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ्य दिएका हुन् । 

प्रकृतिको पूजा गर्ने पर्वको रूपमा परिचित छठका लागि झिलिमिली पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरू बिहान उज्यालो नहुँदै  पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा देखिएका केही दृश्य : 


 

See More On

सुझावित समाचार