महोत्तरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै धर्मावलम्बी (फोटोफिचर)

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

महोत्तरीमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने प्रचलन छ । जलेश्वरको तलाउमा देखिएका केही दृश्य :
 

See More On

सुझावित समाचार