यस्तो देखियो भिन्तुना ११४२ र्‍याली (फोटो फिचर)

शुक्रबार, १९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल संवत् ११४२ को अवसरमा वसन्तपुरमा भिन्तुना र्‍याली गरिएको छ। परम्परागत पहिरनमा सजिएर र्‍याली गरिएको थियो। र्‍यालीले वसन्तपुर क्षेत्र परिक्रमा गरेको थियो। र्‍यालीमा परम्परागत झाँकी पनि देखाइएको थियो। शंखधर साख्वाले सहरमा ऋण मोचन गराएर नेपाल संवतको सुरुवात गरेका थिए। बसन्तपुरमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए। 
 

सुझावित समाचार