प्रतिनिधिसभामा एमालेको अवरोध कायमै

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण
प्रतिनिधिसभामा एमालेको अवरोध कायमै

फाइल फोटो।

प्रतिनिधिसभामा एमालेले अवरोध कायमै राखेको छ। आज बिहीबार पनि सभामुखले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

एमाले सांसदहरूले बैठकमा संसदीय सर्वोच्चता कायम गर भन्दै नाराबाजी गरेका छन्। माधव नेपालसहित १४ जना सांसद कारबाही प्रकरणमा सभामुखले सूचना ननिकालेको भन्दै एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ।

सुझावित समाचार