सर्वोच्चका न्यायाधीशहरूको बैठक सकियो

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक सकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने बताएपछि सर्वोच्चका न्यायाधीशहरू थप छलफलका लागि आज बैठक बसेका हुन्। बैठक करिब १५ मिनेट बसेको हो।

मंगलबार जबरासँग आधा घन्टा छलफल गरेर बाहिरिएका न्यायाधीशहरूले केहीबेर बैठक बसेका थिए । प्रधानन्यायाधीश जबराको विषयलाई लिएर न्यायाधीशहरूले पछिल्लो तीन दिनदेखि मुद्दा हेरेका छैनन्।

सुझावित समाचार