प्रधानन्यायाधीशको राजीनामा माग्ने नेपाल बारको निर्णय, चरणबद्ध आन्दोलनको चेतावनी

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीशको राजीनामा माग्ने  निर्णय गरेको छ । मंगलबार बसेको बारको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बारले प्रधानन्यायाधीशले राजीनामा नदिए चरणबद्ध आन्दोलन गर्ने घोषणासमेत गरेको छ । 

सुझावित समाचार