आधिकारिक धारणा बनाउन सल्लाहकार समितिसँगको छलफलमा नेपाल बार

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसन सल्लाहकार समितिसँगको छलफलमा जुटेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा देखिएको विवादमा आधिकारिक धारणा बनाउन नेपाल बार सल्लाहकार समितिसँगको छलफलमा जुटेको हो। अहिले छलफल जारी छ।

सुझावित समाचार