इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेस्ट क्यान्सरपीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमामा मृत्यु भएको हो । शिक्षण अस्पताल पुगेका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार अधिकारीको मृत्यु बिहान सात बजे भएको हो। ५१ वर्षीया अधिकारीका तीन छोरी छन्।
इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
राष्ट्रपतिले जारी गरे वन र भूमिसम्बन्धी दुई अध्यादेश
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंगलबार…
परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबिच परराष्ट्र मन्त्रालयमा शिष्टाचार …
पूर्वउपसभामुख इन्दिरा रानामगर बैंकक प्रस्थान
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा रानामगर थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। अक्टोबर १४ मा आयोजना ह…
मुख्यमन्त्रीहरूले भने- प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन
प्रदेशलाई अधिकार नदिने, खर्चिलो भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि
दसैँ नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीडित
पीडित परिवार आफन्त र छिमेकीको आश्रयमा, गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता ताप्लेजुङ/ताप्ले…
दसैँ खर्च पाएपछि चौदण्डीगढीको मुसहर बस्तीमा खुसी
उदयपुर/दसैँमा मिठोमसिनो खाने र बालबच्चालाई नयाँ लुगा किन्ने रहर सबैलाई हुन्छ । तर, दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने उदय…