देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, ६ कार्तिक, २०७८
डिजिटल संस्करण

आज  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार देशका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।

 साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

See More On

सुझावित समाचार