वर्षाले बगरमा परिणत भयो बझाङ बसपार्क, सदरमुकाम चैनपुर जोखिममा

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

लगातारको वर्षापछि आएको बाढीले  बाउलिगाडमा रहेको बसपार्कको आरसिसी वाल बगाएपछि चैनपुरको नयाँ बसपार्क बगरमा परिणत भएको छ ।  पुल बगरमा परिणत भएसँगै बझाङ सदरमुकाम चैनपुर समेत जोखिममा परेको छ । 

बाढीले सदरमुकाम चैनपुर मात्र नभएर जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको छ । बाढीले बिजुलीका पोल र  सडकसमेत बगाएको हुँदा विद्युत् र जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

See More On

सुझावित समाचार