राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो संख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छिन्। राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटरमार्फत बडादसैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेल्धुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छिन्।
राष्ट्रपति भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रायः चाडबाडका वेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटकपटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराएकी छिन्।
राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
अरिंगालले टोकेर ताप्लेजुङमा तीनजना घाइते
ताप्लेजुङ/ जिल्लाको फुङलिङ नगरपालिका–१, आमबोटेमा अरिंगालले टोकेर तीनजना घाइते भएका छन्। बिहीबार दिउँसो ३ बजेतिर घाँस…
बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्रान्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपा…
मेडिकल शिक्षाको शुल्क र सिट बढाउन निजी मेडिकल कलेजहरूको माग
काठमाडौं/ निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षाको शुल्क र सिट वृद्धि गर्न दबाब दिन थालेका छन्। विगतमा आफूहरूले नेपालको मेडिकल…
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने बागमती सरकारको निर्णय
मकवानपुर/ बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको…
चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत सशस्त्र प्रहरीद्वारा २८ हजारभन्दा बढी जनशक्ति परिचालन
काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ तया…
परीक्षाविनै जापान बस्नेलाई डोजरको लाइसेन्स, यातायातका हाकिम र प्रहरीसहित सातविरुद्ध मुद्दा
काठमाडौं । लिखित र ट्रायलविनै जापानमा रहेका व्यक्तिलाई सवारी लाइसेन्स दिएको आरोपमा अख्तियारले यातायात व्यवस्था कार्यालय सवारीचा…