असन आसपासका क्षेत्रको भिडमा देखिएको चाडपर्वको रौनक (तस्बिरहरू)

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

दसैँ, तिहार र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका बजारहरूमा किनमेल गर्नेको भिड बढ्न थालेको छ। पछिल्ला केही दिनहरूमा न्युरोड, असन, इन्द्रचोकलगायतका ठाउँहरूमा खुट्टा टेक्ने ठाउँ पाउन पनि मुस्किल हुने गरी मानिसहरूको भिड बढेको छ।

यस्तो देखियो चहलपहल :

सुझावित समाचार