एमाले विधान महाधिवेशन : महामारीमै मास्कको मतलव छैन (फोटोफिचर)

शनिबार, १६ असोज, २०७८
डिजिटल संस्करण

कोभिड-१९ महामारीकैबीच शुक्रबारदेखि एमालेको विधान महाधिवेशन सुरु भएको छ। तर, यो महाधिवेशनमा महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड अपनाएको पाइएन ।

विधान महाधिवेशन ६ हजार ३४७ नेता–कार्यकर्ता उपस्थित छन्, तर सबैले मास्क लगाएको देखिएन। विधान महाधिवेशनमा शनिबार यस्ता दृश्य देखिए ।

सुझावित समाचार