विधान महाधिवेशनमा बाधा अड्काउ फुकाउ प्रस्ताव पेस

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गरेका छन्। 

असोज ८ र ९ गते सम्पन्न एमाले केन्द्रीय समिति उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो। राष्ट्रिय प्रतिनिधि परिषद्को दायरालाई यसमा फराकिलो पारिएको छ। यो महाधिवेशनले त्यसलाई अनुमोदन गर्नुपर्नेछ। महाधिवेनमा उक्त प्रस्ताव उपमहासचिव विष्णु पौडेलले पेस गरे।
 

सुझावित समाचार