आकाशे पुलमुनि एक महिलाको शव फेला

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

काठमाडौंको गैह्रीगाउँस्थित बानेश्वरमा क्याम्पसअगाडि रहेको फलामे आकाशे पुलमुनि एक महिलाको शव फेला परेको छ।  आज बिहान मृतक महिलाको शव फेला परेको हो ।

मृतकको सखानत  हुन नसकेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

See More On

सुझावित समाचार