माओवादी स्थायी समिति बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ  । सोमबार ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने जनाइएको छ । 
 

सुझावित समाचार