इजरायल रोजगारीका लागि १६ सय जना सिफारिस

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

इजरायल रोजगारीका लागि सिफारिस भएका एक हजार ६ सयजनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले आवश्यक मापदण्ड पूरा गरेर अन्तर्वार्तामा सहभागी भएका एक हजार आठ सय तीनजनामध्येबाट एक हजार ६ सयजनाको नाम सिफारिस गरेको हो। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका छन्। इजरायलले नेपाली कामदार लैजाने कोटा भने १४ सय रहेको छ। 
सिफारिस भएका १६ सयमध्येबाट पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)ले १४ सय योग्य कामदार छनाेट गर्नेछ। 

See More On

सुझावित समाचार