प्रतिनिधिसभामा एमालेको अवरोध (फोटोफिचर)

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका सांसदहरूले आज मंगलबार पनि प्रतिनिधिसभामा अवरोध कायम राखेका छन्। लगातार बैठकमा नाराबाजी गर्दै आएका एमाले सांसदहरूले आज पनि बैठक सुरु हुनासाथ नाराबाजी सुरु गरेका थिए। यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूको अवरोधबीच नै बैठकलाई अघि बढाएका थिए।

सुझावित समाचार