यस्तो छ अर्थमन्त्रीले पेस गरेको संशोधित बजेटको पूर्णपाठ (भिडियोसहित)

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

सरकारले चालू आर्थिक वर्षको बजेटलाई संशोधन गरेको छ। शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक पेस गर्दै सरकारले बजेट संशोधन गरेको हो।

सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ। चालू ऋणमा ३७ अर्ब घटाइएको छ। सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताए।

यस्तो छ पूर्णपाठ

सुझावित समाचार