बाढीको कहर : धोबीखोलाआसपासका बस्ती डुबानमा, बागमतीमा पानीको बहाब बढ्यो (फोटोफिचर)

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

गयराति परेको अविरल वर्षाका कारण काठमाडौंको धोबीखोेला आसपासमा बस्ती डुबानमा परेका छन् । घरभित्रै पानीले ताल बनाएपछि स्थानीय रातभर जाग्राम बसेका छन् । त्यस्तै, बागमती नदीमा पानीको बहाब बढेको छ । धोबीखोलाआसपासका बस्ती र बागमती नदी किनारमा हामीले जे देख्यौँ :

See More On

सुझावित समाचार