निषेधाज्ञा हटेसँगै चिडियाखानामा बढ्यो चहलपहल (भिडियोसहित)

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

सरकारले आज बिहीबारदेखि निषेधाज्ञा हटाएसँगै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेहरूको संख्या बढेको छ। कोरोना महामारीलाई ख्याल गर्दै माक्स, स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य गरिएको छ। अवलोकनकर्ताले अनलाइनबाट समेत टिकट काट्न सक्नेछन्।

सुझावित समाचार