कलाकार निशा घिमिरेको मृत्यु

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

कलाकार निशा घिमिरेको मृत्यु भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत घिमिरेको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनको ‘अस्पतालको सिसियूमा उपचार गरएको थियो । सबै प्रयासका बाबजुद घिमिरेको मृत्यु भएको अस्पतालले जनाएको छ । 

दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका वेला नर्भिक अस्पतालले उद्धार गरेको थियो । घिमिरेको नर्भिकअस्पतालले निःशुल्क उपचार गरेको थियो ।

सुझावित समाचार