पार्टी दर्तापछि लोकतान्त्रिक समाजवादीको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण

पार्टी दर्ता भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पहिलो कार्यकारिणी समितिको बैठक बस्दै छ। अध्यक्ष महन्थ ठाकुरले पार्टी दर्तापछि आज बिहीबारका लागि पहिलोपटक बैठक बोलाएका हुन्।

बैठक पार्टी कार्यालय बबरमहलमा सुरु भएको कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए।

See More On

सुझावित समाचार