गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। ‘खाली यो मन’ बोलको  गीतलाई शब्द  र संगीत दीपक पाण्डेले भरेका हुन्।

गीतको  संगीत संयोजन  नवीन स्वयंले नै गरेका छन्। पछिल्लो समय फरक प्रकारको गीत–संगीत सार्वजनिक गरिरहेका नवीनले यो  गीतलाई पनि  दर्शक तथा श्रोताले मन पराउने  आशा व्यक्त गरेका छन्। 

सुझावित समाचार