बनेपाको गोसाइँकुण्डमा जनैपूर्णिमाको रौनक (फोटोफिचर)

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा अर्थात् ऋषितर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षाबन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ। बनेपाको गोसाइँकुण्डमा पनि आज जनैपूर्णिमाको रौनक देखियो। 

हेर्नुहोस् तस्बिरहरू :

सुझावित समाचार