एमालेले गरेको कारबाही रोक्न माग गर्दै १४ सांसदले दिएको निवेदन संसद् सचिवालयले दर्ता गर्न मानेन

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

एमालेले गरेको कारबाही रोक्न माग गर्दै निवेदन दिन पुगेका १४ सांसदको पत्र संसद् सचिवालयले दर्ता गर्न मानेन ।  संसद्का महासचिव भरतराज गौतमले थप अध्ययन गरेर मात्रै अघि बढ्ने बताएको सांसद जीवनराम श्रेष्ठले बताए ।

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदले कारबाही रोक्न माग गर्दै सचिवालयमा बुधबार निवेदन दिएका थिए ।
 

सुझावित समाचार