राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले अघि बढाएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले बुधबार जारी गरेकी हुन्।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सुझावित समाचार