बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलिरहेको वेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो।  

सुझावित समाचार