प्रतिपक्षमा पुगेपछि पहिलोपटक संसदमा बोल्दै ओली

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण
प्रतिपक्षमा पुगेपछि पहिलोपटक संसदमा बोल्दै ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आज संसदमा मन्तव्य दिने भएका छन्। प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक संसदमा बोल्न लागेका हुन्।

प्रतिपक्षमा पुगेपछि पहिलोपटक आज संसदमा अध्यक्ष ओली बोल्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। 
 

सुझावित समाचार