औद्याैगिक क्षेत्रमा लागेको आगाे नियन्त्रणमा कठिनाइ (फोटोफिचर)

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ । राति २ बजेदेखि लागेको आगो अहिलेसम्म  नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकोप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।औद्याैगिक क्षेत्रभित्र देखिएका केही दृश्य :

See More On

सुझावित समाचार