प्रदेश सांसद वलीको आरोप– मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, जबर्जस्ती हस्ताक्षर गराइयो, मानसिक पीडा दिइयो

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण

केही समयदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीले प्रेस विज्ञप्ति जारी गरेकी छिन् । बिहीबार जारी उक्त विज्ञप्तिमा उनले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, माइन्युटहरूमा जबर्जस्ती हस्ताक्षर गराइएको र मानसिक पीडा दिइएको उल्लेख गरेकी हुन् ।

हेर्नुस् उनको प्रेस विज्ञप्ति :

सुझावित समाचार