सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ। मरासिनी यसअघि महालेखा नियन्त्रक थिए। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महालेखाबाट मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।
यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।
अर्थसचिवमा मधु मरासिनी
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
निलम्बित एआइजी दाहालमाथि जाँचबुझ समितिले थाल्यो छानबिन
काठमाडौं/ सुरक्षासम्बन्धी गम्भीर सूचना चुहावट गरेको अभियोगमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक व…
दुई सिडिओसहित ४४ उपसचिवको सरुवा(सूचीसहित)
काठमाडौं/ सिडिओका रूपमा कार्यरत कर्मचारीसहित ४४ उपसचिवको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सा…
जिल्ला र उच्च अदालतमा न्यायाधीशको दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं/ जिल्ला र उच्च अदालतमा कार्यबोझअनुसार न्यायाधीश र कर्मचारीको जनशक्ति पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन भएको छ। …
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं / सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा …
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट
अरूसा (तान्जानिया)/अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहेका प्रतिनिधि सभ…
गोप्य सूचना चुहाउनेमाथि कारबाही हुने गृहमन्त्रीको चेतावनी
काठमाडौं / गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र मर्यादा विपरीत गोप्य तथा …