मदन पुरस्कार गुठीले सार्वजनिक गर्‍यो श्रेष्ठ सूची

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

‘मदन पुरस्कार २०७७’का लागि नाै पुस्तक छानिएका छन् । देशैभरबाट प्राप्त दुई सय २२ पुस्तकबाट मदन पुरस्कारका लागि ९ पुस्तक छानिएका हुन् ।

मदन पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको यो सूचीमध्ये एकले ‘मदन पुरस्कार २०७७’ प्राप्त गर्नेछ । उक्त सूचीमा एकलव्यको देब्रे हात, ‍करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिंगाे, फुलांगे, मोक्षभूमि, रमिते, लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका छन् ।

सुझावित समाचार