एमाले कार्यालयमा खिर कार्यक्रम (फोटोफिचर)

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेले साउन १५ को अवसर पारेर खिर खाने कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खिर खाने कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सबैजसो केन्द्रीय नेता तथा कार्यकर्ता सहभागी थिए । थापाथलीस्थित एमाले कार्यालयमा जे देख्यौँ :

See More On

सुझावित समाचार