लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गयो

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन सांसद पदमुक्त भएका छन् । पदमुक्त हुने सांसदमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । 

 प्रदेश सभा सचिवालयले शुक्रबार पत्र सार्वजनिक गर्दै प्रदेश मन्त्रीसमेत रहेका तीन सा‌ंसद पदमुक्त भएको जानकारी  दिएको हो ।

सुझावित समाचार