प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच टेलिफोन वार्ता

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले टेलिफोन गरेका छन् । जलवायु परिवर्तन, कोभिड– १९ विरुद्ध सहकार्यलगायतका विषयमा कुराकानी भएको ब्लिंकेनले ट्विटरमार्फत जनाएका छन् । 

देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि टेलिफोन गर्ने उनी दोस्रो उपल्ला अधिकारी हुन् ।

ब्लिंकेन आजदेखि दुईदिने भारत भ्रमणमा छन् ।

सुझावित समाचार